Ad image

आज जिल्ला सदरमुकाम लिवाङ बजारका केहि क्षेत्रहरुमा लाईन अबरुद्ध हुने

मालश्री खबर
मालश्री खबर १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

उमा बस्नेत, मंसिर १६, रोल्पा । आज जिल्ला सदरमुमका लिवाङ बजारका केहि क्षेत्रहरुमा लाईन अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकारण, रोल्पा बितरण केन्द्रले बताएको छ । अजा बिहान १० बजे देखि अपराह्न्न ४ बजेसम्म लाईन अबरुद्ध हुने भएको छ ।

 

रोल्पा नगरपालिकाको केन्द्र लिबाङ बजार क्षेत्रमा हिजो आज विद्युतिय खपत बढीरहेको हुनाले यी क्षेत्रहरुमा आपूर्ति भइरहेकाले ट्रान्सफर्मरको (phase balance ) प्रत्यक फेजमा बराबर गराउने भएकाले लाईन अबरुद्ध हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array