Ad image

मालश्री ग्रुप मिडिया प्रा.लि.द्वारा संचालित मालश्री खवर डट कम रोल्पा जिल्लाबाट प्रवाह हुने अनलाइन न्युज पोर्टल हो । मालश्री खवर नेपाल र नेपालीको समाचारको न्युज पोर्टल हो ।

मालश्री खवर डट कम मार्फत राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यिक, शैक्षिक, धार्मिक, जीवन-दर्शन, मनोरञ्जन, खेलकुद, स्वास्थ्य, बिज्ञान तथा प्रविधि, वातावरण, मानव अधिकार लगायत सबै क्षेत्रका निष्पक्ष एवं खोजमूलक समाचारहरु र विश्लेषात्मक लेखहरु तथा अन्तर्वाताहरु एवं समसामयिक विषयहरुमा जनमत, बहस पनि सम्प्रेषण गरिनेछ । ‘मालश्री खवर’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, जीवन, स्वतन्त्रतता, नागरिक अघिकार र प्रेस स्वतन्त्रता एवं आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा हमेशा दृढतापूर्वक उभिने संकल्प गर्दछ ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको उन्नति र समृद्धिका लागि सधै प्रयत्नरत रहनेछौं । नेपाली जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्दैनौं ।