Ad image

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा चयन

मालश्री खबर
मालश्री खबर १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, पुस १८, रोल्पा । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोख बहादुर महरालाई चयन गरेको छ।सोमबार भएको नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा महरा सर्वसम्मत चयन भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको छ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले महरालाई संसदीय दलको नेतामा सर्वसम्मत गरेको जानकारी दिनुभएको छ। हामीले सबैको सल्लाह बमोजिम दलको नेता बनाएका छौँ,उहाँले भन्नुभयो, महरा रोल्पा प्रदेशसभा क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद रहनुभएको छ । ।

प्रतिक्रिया दिनुहोस्

Array