Ad image

रोल्पाको सुनिलस्मृतिमा सुमो गाडी दुर्घटना

मालश्री खवर
मालश्री खवर १३ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १३ गते रोल्पा

रोल्पाको सुनिलस्मृति गाउँपालिकामा गाडी दुर्घटना भएको छ ।

आज दिउसो साढे ३ बजे भालुबाङ लिबाङ सडक खण्डमा सुलिचौरबाट खुङ्ग्री तर्फ आउदै गरेको सुमो गाडी दुर्घटना भएको हो ।

राजेन्द्र पुन मगरले चलाएको रा ७ प ३५०१ नम्बारको गाडी र मोटरसाइकल एक आपसमा ठोकिदा गाडी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

दुर्घटनामा सवार सामान्य घाइते भएको उपचारको लागि पठइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एंव सुचना अधिकारी राम नारायण गुप्ताले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array