Ad image

लिवाङमा अवस्थित शिवालय मन्दिरको सरसफाई 

मालश्री खवर
मालश्री खवर २२ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, फाल्गुन २३ गते रोल्पा।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय रोल्पाको सहकार्यमा लिवाङको शिवालय मन्दिर परिसरको सरसफाइ गरिएको छ ।

महाशिवरात्रीको अवसरमाआज मंगलबार उक्त क्षेत्रको सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

- Advertisement -
Ad image

उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्याम कुमार सारु मगर, प्रहरी निरीक्षक देबिराम भण्डारी लगायत ३० जनाको प्रहरी टोली र शिवालय मन्दिर व्यबस्थापन समितिका अध्यक्ष सुर्य बहादुर डागी, दिनेश आचार्य लगायत स्थानिय व्यक्तिहरु गरी करिव ४० जनाको  उपस्थितीमा मन्दिर सरसफाई कार्यक्रम गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array