Ad image

रास्वपा राल्पाले गर्यो सुनिलस्मृतीमा संगठन बिस्तार

मालश्री खवर
मालश्री खवर २२ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख २२ रोल्पा ।
सुनिलस्मृती गाँउपालिका वडा न. २ को सोह्रढिक टोलमा राष्ट्रिय स्वतन्त्र पाटीको राधेश्याम गिरीको संयोजकत्वमा नँया संगठन बिस्तार भएको छ । गिरीको संयोजकत्वमा ९ सदस्य गठन नँया समिती गठन भएको राष्ट्रिय स्वतन्त्र पाटी रोल्पाले जानकारी दिएको छ ।

त्यस्तै सुनिलस्मृती गाँउपालिका वडा न. २ खुंग्रीको तल्लो टोलमा निर्मला गिरीको संयोजकत्वमा ११ सदस्य नँया तदर्थ समिति समेत गठन गरिएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पाटी रोल्पाका जिल्ला संयोजक रमेश थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनिलस्मृती गाँउपालिका सहसंयोजक कर्णजंङ केसि, वडा संयोजक मोहन गिरी र आमन्त्रीत वडा न. १ का संयोजक राजकुमार केसीको समेत उपस्थितिमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array