Ad image

‘फाटेको मन’ र ‘लालिमा’ कृतिको समिक्षा हुने

malashree
malashree २९ आश्विन २०८१, मंगलवार
0 Min Read
Aa

मालश्री खबर

असोज २९ रोल्पा । ‘फाटेको मन’ र ‘लालिमा’ कृतिको समिक्षा हुने भएको छ ।

मुक्तककार सौगात पुनमगर समर्पनको ‘फाटेको मन’ र लालिमाया थापामगरको ‘लालिमा’ मुक्तक सङ्ग्रहको कार्तिक ३ गते रोल्पा लिबाङमा समिक्षा हुने भएको छ ।

सहिद स्मृति साहित्य प्रतिस्ठान रोल्पाको आयोजनामा दुई कृतिको समिक्षा एवं रचना वाचन हुने आयोजकले मालश्री खबरलाई जानकारी दिएको छ ।

- Advertisement -
Ad image

हातेमालो साहित्य सङ्गमले उक्त कृतिको भदौ २३ गते काठमाडौमा विमोचन भएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्