Ad image

राप्ती नदीको पुलमा भएको दुर्घटना प्रति लुम्बिनी प्रदेश सभा सदस्य महराद्वारा दुःख व्यक्त

malashree
malashree २९ पुष २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, पुस २९ गते रोल्पा ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोख बहादुर महराले  शुक्रबार राति पुर्व पश्चिम राजमार्ग अर्न्तगत दाङको भालुवाङ स्थित राप्ती नदीको पुलमा भएको दुर्घटना प्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेपालगंज बाट काठमान्डौ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक बस शुक्रबार राति सवा १० बजे पुर्व पश्चिम राजमार्ग अर्न्तगत दाङको भालुवाङ स्थित राप्ती नदीको पुलमा दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको थियो ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्