Ad image

सुनछहरी गाउँपालिकाद्वारा स्थानिय विषय पढाउने शिक्षकलाई अभिमुखीकरण

malashree
malashree ३० मंसिर २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ३० गते रोल्पा

सुनछहरी गाउँपालिकामा स्थानिय विषयको पाठ्यक्रम मगर खाम भाषा पढाउने शिक्षकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सुनछहरी गाउँपालिकाको आयोजनामा स्थानिय पाठ्यक्रम विषय अन्र्तगत मगर खामबाट निर्माण गरि कार्यन्वयन भएको आधारभुत तहको पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको अर्धबार्षिक मुल्याङ्कन, समीक्षा र मगर खाम पढाउने शिक्षकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम पोबाङमा सम्पन्न भएको छ ।

- Advertisement -
Ad image

गाउँपालिकाको अधारभुत तहमा स्थानिय विषय पढाउने शिक्षकलाई यस्तो खालको अभिमुखीकरण कार्यक्रमबाट राहत मिलेको भन्दै शिक्षकहरुले गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

malashree

प्रतिक्रिया दिनुहोस्