Ad image

तिजमा झगडा गर्ने दुई जना प्रहरी नियन्त्रण

malashree
malashree २९ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

राेल्पा,२९ भाद्र । तीज नाचिरहेको स्थानमा झगडा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पाको माडी गाउँपालिकाको घर्तिगाउँमा तीजको अवसरमा भैरहेको नाचगानमा झगडा गर्ने माडी गाउँपालिका २ घर्तीगाउँका अन्दाजी २०–२५ वर्षका प्रकाश विक र प्रशान्त डाँगीलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ । स्थानीयसँग झगडा गर्दा स्थानीय एक व्यक्तिकाे खुट्टामा चाेट लागेकाे पाइएकाे छ ।

 घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्