Ad image

रोल्पा जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु

malashree
malashree १७ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १७ रोल्पा

रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

थवाङ गाउँपालिका- १ जलजलामा रुकुमपूर्वबा६ जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ ।  लु१ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्