Ad image

रोल्पामा क्षयरोग दिवस मनाइयो

malashree
malashree ११ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, चैत १२ रोल्पा ।

रोल्पामा क्षयरोग दिवस मनाइएको छ ।

रोल्पा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्र सम्पन्न गरिएको हो । लिबाङस्थित बाल कल्याण माध्यामिक विद्यालयमा उक्त दिवस मनाइएको थियो ।

दिवसको अवसरमा सोही विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता गरिएको बताइएको छ । उक्त प्रतियोगिताबाट कक्षा १२ की छात्रा अनिता घर्ती प्रथम, कक्षा १२ कै छात्र निखिल वली द्धितीय हुनभएको थियो भने, कक्षा ११ मा अध्ययनरत छात्र र छात्रा दिपक वि.क तृतीय र उषा सुवेदी सान्त्वना हुनभएको हो ।

- Advertisement -
Ad image

कार्यक्रममा विद्यार्थीहरुलाई क्षयरोग सम्बन्धी जानकारी गराइएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्