Ad image

जलजला तेक्वान्दो डोजाङका खेलाडीले गरे बाढीपीडितलाई सहयोग

malashree
malashree १ आश्विन २०८३, बिहीबार
0 Min Read
Aa

रोल्पा,०१ असोज । रोल्पा जलजला तेक्वान्दो डोजाङका खेलाडीहरूले भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका छन् । खेलाडीहरुले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन् ।

डोजाङका ७८ जना खलाडीहरुबाट स्वेच्छिक रुपमा संकलित ५ हजार १७७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हेमन्त खत्रीले जानकारी दिनुभएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्