Ad image

तिन दिनसम्म सातताले बीचबजार हुँदै लिबाङ जाने बाटो बन्द

malashree
malashree १६ भाद्र २०८३, मंगलवार
0 Min Read
Aa

मालश्री खबर, भाद्र १६ रोल्पा

रोल्पा नगरपालिका–२ स्तिथ पधेरीखोला नजिक पहिरो गई बाटो विग्रिएको र सो बाटोमा काम सुरु भएकाले तिन दिनसम्म बाटो बन्द हुनेभएको छ ।

रोल्पा नगरपालिकाले जारी गरेको सूचना अनुसार साततालेदेखि बीचबचजार हुँदै लिबाङ बजार जाने बाटो यहि भाद्र १७ देखि २० गतेसम्म अवरुद्ध हुनेछ । नगरपालिकाले उक्त अवधिमा बाटो बन्द रहेको जानकारी सम्बन्धित सम्पूर्ण सरोकारवालालाई गराएको छ ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्