Ad image

रोल्पाको सेरममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

malashree
malashree ९ श्रावण २०८३, शनिबार
0 Min Read
Aa

रोल्पाको सुनछहरी गाउँपालिका १ सेरममा गोठालो जाने क्रममा पहिरोले पुरिएर पशुचौपाय सहि दुई जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । सो घटनामा एक जना घाइते भएका पाइएको छ । प्रहरी घटना स्थलमा पुगेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

malashree

प्रतिक्रिया दिनुहोस्