Ad image

रोल्पा कला घर समिती गठन

malashree
malashree ९ श्रावण २०८३, शनिबार
1 Min Read
Aa

मालश्री खबर, साउन ८ रोल्पा । रोल्पमा रोल्पा कला घर समिति गठन गरिएको छ । शुक्रबार बसेको पहिलो बैठकबाट इन्द्र कुमार घर्ती मगरको अध्यक्षतामा २४ कार्यसमिति गठन गरिएको छ ।

उपाध्यक्षहरु अमित बुढामगर, तिर्सना राना मगर, लोकेन्द्र प्रसाद वली, महासचिव विरसिंङ घर्ती मगर, सचिवहरु तिलक घर्तीमगर, सविन भावुक, सह–सचिवहरु पूर्ण बहादुर बुढामगर, दिलमाया डाँगी, नवराज घर्तीमगर, कोषाध्यक्ष दिपा बाठा मगर रहेका छन् ।

वरिष्ठ सदस्य लछिराम कुवर सदस्यहरु लक्ष्मी पुनमगर, जमलाल रोकामगर, दिलमाया डाँगी, खुसी परियार, तारारानी पुनमगर, सविना रोका मगर, दिलिप विष्ट, टिका घर्तीमगर, धुर्वचन्द्र पुनमगर, पदम शाही, टोपेन्द्र घर्तीमगर, र नरेन्द्र बुढामगर रहेका छन् ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्