Ad image

रुन्टिगढी गाउँपालिकाले सार्वजनिक विदाका दिन सेवा प्रवाह गर्ने

malashree
malashree १७ बैशाख २०८३, बिहीबार
0 Min Read
Aa

मालश्री खबर, वैशाख १७ रोल्पा ।  रोल्पाको रुन्टिगढी गाउँपालिकाले सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाह गर्ने भएको छ।

२०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित विशेष व्यवस्था अनुसार २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म विभिन्न सार्वजनिक विदाका दिनमा पनि गाउँपालिकाबाट हुने  सेवाहरु उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको यस निर्णयले सेवाग्राहीलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्