मालश्री खबर
असोज २९ रोल्पा । ‘फाटेको मन’ र ‘लालिमा’ कृतिको समिक्षा हुने भएको छ ।
मुक्तककार सौगात पुनमगर समर्पनको ‘फाटेको मन’ र लालिमाया थापामगरको ‘लालिमा’ मुक्तक सङ्ग्रहको कार्तिक ३ गते रोल्पा लिबाङमा समिक्षा हुने भएको छ ।
सहिद स्मृति साहित्य प्रतिस्ठान रोल्पाको आयोजनामा दुई कृतिको समिक्षा एवं रचना वाचन हुने आयोजकले मालश्री खबरलाई जानकारी दिएको छ ।
हातेमालो साहित्य सङ्गमले उक्त कृतिको भदौ २३ गते काठमाडौमा विमोचन भएको थियो ।





प्रतिक्रिया दिनुहोस्