Ad image

गाउँपालिकाद्वारा तरकारी तथा फलफुल बोक्ने गाडीबाट सडेका फलफुल तथा तरकारी जफत

malashree
malashree २९ असार २०८१, शुक्रबार
0 Min Read
Aa

मालश्री खबर/ असार २८ गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाद्वारा सुलिचौरमा तरकारी तथा फलफुल बोक्ने गाडीहरूको निरीक्षण गरि गाडीमा राखिएको सडेका तरकारी तथा फलफूलहरु जफत गरिएको छ ।

गाउँपालिकाको कृषि विकास शाखा र नगर प्रहरीले अनुगमन गरेर गाडीमा सडे, गलेका सामाग्रीहरुलाई जफत गरिएको नगरप्रहरी सहायक निरीक्षक चेतमान विष्टले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्