Ad image

नेकपा एमाले गंगादेवको अध्यक्षमा रोशन कुमार वलि

मालश्री खवर
मालश्री खवर २४ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख २४ गते रोल्पा

नेकपा एमाले गंगादेव गाउँपालिकाको अध्यक्षमा रोशन कुमार वलि चयन हुनु भएको छ ।

आइतबार गंगादेव गाउँपालिकामा भएको दोस्रो पालिका अधिवेशनबाट वलि सर्वसम्वत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

जसको उपाध्यक्षमा कमल डाँगी, सचिवमा नवीन वली उपसचिवमा निर्मला वली र भिमबहादुर घर्तीमगर सहित १९ सदस्सीय गाउँकमिटी समिति सर्वसम्वत निर्वाचित भएका हुन ।

- Advertisement -
Ad image

नेकपा एमाले रोल्पाले जिल्लाका सबै स्थानीय तहमा अधिवेशन गरिरहेको छ । अहिले सम्म ७ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ भने आज माडी गाउँपालिकामा अधिवेशन हुने नेकपा एमाले रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array