Ad image

अरनिको मा.वि त्रिवेणीले २०८१ को क्यालेण्डर विमोचन ग¥यो

मालश्री खवर
मालश्री खवर १८ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख १८ रोल्पा ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा न. २ नुवागाउँ स्थित अरनिको माध्यमिक विद्यालय त्रिवेणी २ नुवागाउँ, रोल्पाले क्यालेन्डर विमोचन तथा वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच आफ्नो विद्यालयको शैक्षिक क्यालेण्डरको विमोचन तथा वितरण गरेको हो ।

वि.व्य.स का अध्यक्ष लोक बहादुर बुढाको अध्यक्षतामा भएको शैक्षिक क्यालेण्डर विमोचन तथा वितरण गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक झुमा कुमारी घर्ती मगरले क्यालेण्डर विमोचन तथा वितरण गर्नको लागि सम्पूर्णको साथ र सहयोगले छोटो समयमा नै विमोचन गर्न सकेकोमा विद्यालयलाई उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो।

क्यालेन्डर विमोचन कार्यक्रममा शिक्षक विद्यार्थी लगायत अभिभावकको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक पर्शुराम घर्तीले गर्नुभएको थियो।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array