Ad image

एसईई परिक्षामा रोल्पाबाट ३ हजार बढी विद्यार्थीहरु सहभागी हुदै

मालश्री खवर
मालश्री खवर १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, चैत्र १४ गते रोल्पा ।

२०८० सालको एसईई परिक्षा चैत्र १५ गतेबाट संचालन हुदै छ । यस वर्षको एसईई परिक्षामा रोल्पा जिल्लाबाट ३ हजार ८११ परीक्षार्थी सहभागी हुदैछन ।

साधारण धार तर्फ ३ हजार ६२३ जना र प्राविधिक धार तर्फ १८८ जना गरी जिल्लाभर जम्मा ३ हजार ८११ जना एसईई परिक्षामा सहभाहुने भएका छन ।

रोल्पा नगरपालिकामा ४ वटा, सुनिलस्मृतिमा ३ वटा परिक्षा केन्द्र तोकिएको छ ।

- Advertisement -
Ad image

त्यसैगरी रुन्टिगढी, गंगादेव, त्रिवेणी, लुङ्ग्री गाउँपालिकामा २र२ वटा परिक्षा केन्द्र तोकिएको छ भने थवाङ, परिवर्तन, सुनछहरी, माडी गाउँपालिकामा १र१ वटा परिक्षा केन्द्र तोकिएको छ ।

जिल्लाभरी १९ परिक्षा केन्द्रमा ९३ विद्यालयका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले मालश्री खबर लाई जानकारी दिएको छ।

 

परिक्षा तालिका

प्रतिक्रिया दिनुहोस्

Array