Ad image

हिमशिखर जनजागरण क्लबको अध्यक्षमा बसन्त बस्नेत

मालश्री खवर
मालश्री खवर २७ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर , फागुन २७ गते रोल्पा 

हिमशिखर जनजागरण युवा क्लबको नयाँ कार्य समिति चयन गरिएको छ ।

गंगादेव गाउँपालिका वडा नम्बर ७ तिमिले रोल्पामा रहेको हिमशिखर जनजागरण युवा क्लबले सातौँ कार्यसमिति रोल्पाले बसन्त बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

फागुन २५ गते वडा नं ७ का वडा अध्यक्ष प्रेम प्रकाश के सी को रोहवरमा बैठक बसी कार्य समिति चयन गरेको बताइएको छ ।

- Advertisement -
Ad image

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्मल कुमार के सी , महिला उपाध्यक्ष कमला के सी , सचिव गौतम के सी , कोषाध्यक्ष सरिता केसी , सहसचिव नकेन्द्र के सी , सदस्यहरु दिपा के सी , पुर्णकला बस्नेत र झरणा केसी चयन गरिएको हिमशिखर जनजागरण युवा क्लबले मालश्री खबरलाई जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array