Ad image

१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ

मालश्री खवर
मालश्री खवर १२ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १२ गते रोल्पा  / रातोपाटी साभार

रोल्पामा एक जना १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array