Ad image

प्रदेश सभापति पुनद्वारा शोक विज्ञप्ति जारी

मालश्री खवर
मालश्री खवर २५ माघ २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, माघ २५ गते रोल्पा, 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनद्वारा  शोक विज्ञप्ति जारी  भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमितिका संगठन विभागका सदस्य सचीव विश्व कुमार चन्द र नेपाली कांग्रेस परिवर्तन गाउँपालिका ३ का इकाई समितिका सचीव ज्योति प्रकाश चन्दका आमा पूर्ण कुमारी चन्दको ९२ बर्षको उमेरमा असामयिक निधन भएकोले आफू स्तब्ध भएको पुनको शोक विज्ञप्तिमा जनाइएको छ ।

- Advertisement -
Ad image

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका संगठन विभागका सदस्य सचीव विश्व कुमार चन्द र परिवर्तन गाउँपालिका वडा नं ३ रोल्पाका सचिव ज्योति प्रकाश चन्दका आमा परिवर्तन गाउँपालिका वडा नं ३ इरिबाङ खरिबोट रोल्पा निवासी श्री पूर्ण कुमारी चन्दको यहीँ मिति २०८० माघ २४ गते बुधबारका दिन ९२ बर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति दुस्खी एवं स्तब्ध भएको छु, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनद्वारा हस्ताक्षर गरिएको शोक विज्ञप्तिमा भनिएको छ । चन्दको निधनप्रति गहिरो दुस्ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ र मृत आत्माको चीर शान्तिको कामना साथ शोक सन्सप्त परिवारजनप्रती गहिरो समवेदना प्रकट गर्दछौं, उल्लेखित शोक विज्ञप्तिमा बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array