Ad image

परिवर्तन गाउँपालिकाले माघ १७ अर्धवार्षिक सार्वजनिक सुनुवाई गर्दै

मालश्री खवर
मालश्री खवर १० माघ २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, माघ १० गते रोल्पा

परिवर्तन गाउँपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक सार्वजनिक सुनुवाई माघ १७ गते गर्ने भएको परिवर्तन गाउँपालिकालका प्रमुख प्रशासकिय अधिकृत प्रेम जि.एम. ले मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

माघ १७ गते हुने सार्वजनिक सुनुवाईमा सम्पुर्ण परिवर्तन गाउँपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, वुद्धिजिवि, समाजसेवी, महिला आमा समुह, तथा सरोकारवालालाई उपस्थितको लागि परिवर्तन गाउँपालिकाले अनुरोध गरेको छ ।

- Advertisement -
Ad image

सार्वजनिक सुनुवाई कार्यक्रम परिवर्तन गाउँपालिका पुत्लाचौरको सभाहलमा संचालन हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array