Ad image

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशद्वारा भालुवाङमा भएको घटना प्रति दुःख व्यक्त

मालश्री खवर
मालश्री खवर २९ पुष २०८०, आईतवार
0 Min Read
Aa

मालश्री खबर, पुस २९ गते रोल्पा ।

शुक्रबार राति पुर्व पश्चिम राजमार्ग अर्न्तगत दाङको भालुवाङ स्थित राप्ती नदीको पुलमा भएको दुर्घटना प्रति नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले दुःख व्यक्त गरेको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जादै गरेको मे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङको भालुवाङ स्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको थिए ।

प्रतिक्रिया दिनुहोस्

Array