Ad image

खेलकुदको विकासका लागि सकारात्मक भएर लाग्न जि.स.स. प्रमुख आचार्यको आग्रह

मालश्री खवर
मालश्री खवर २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, पुस २५ गते किलाचौर रोल्पा ।

बालबालिका भविष्यको कर्णदार भएकोले खेलकुद क्षेत्रको विकासले बालबालिका लाई ठुलो सहयोग पुर्याउने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यले बताउनुभएको छ ।

लुङ्ग्री गाउँपालिकामा आयोजित तेस्रो माध्यमिक विद्यालय स्तरिय रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

खेलकुदको विकासको लागि नकारात्मक कुरालाई हटाउदै सकारात्मता तर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।

- Advertisement -
Ad image

खेलकुद क्षेत्र भनेको चौतर्फी विकासको आधार भएकोले यस क्षेत्रलाई विद्यालय स्तरमा प्राथमिकता दिनुपर्ने  उहाँको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array