Ad image

नगर प्रहरीद्वारा सुलिचौर बसपार्क क्षेत्रको सरसफाइ

मालश्री खवर
मालश्री खवर १७ पुष २०८०, मंगलवार
0 Min Read
Aa

मालश्री खबर, पौष १७ गते सुलिचौर रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाको नगर प्रहरीद्वारा सुलिचौर बसपार्क क्षेत्रको सरसफाइ गरिएको छ ।

गाउँपालिकाले आज नगरप्रहरी परिचालन गरेर उक्त क्षेत्रको सरसफाइ गरेको सुनिलस्मृति गाउँपालिकाको सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad image

सुलिचौरको बसपार्क क्षेत्रमा केही समयदेखि थुप्रिएको फोहोरहरूको स्थानीय बुद्धिजीवी, व्यापारी लगाएतको सहभागीमा सरसफाइ गरिएको सुनिलस्मृति गाउँपालिकाका नगर प्रहरी सहायक निरीक्षक चेतमान विष्टले जानकारी दिएका छन् ।

फाेटो साभारः सुनिलस्मृति गाउँपालिकाको सचिवालय

 

प्रतिक्रिया दिनुहोस्

Array