Ad image

शनिबार लिबाङमा चीरस्मृति मुक्तक संग्रह लोकार्पण गरिदै

मालश्री खवर
मालश्री खवर १२ पुष २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर,

पुष १२ गते लिबाङ रोल्पा ।।

शनिबार लिबाङमा चीरस्मृति मुक्तक संग्रह लोकार्पण गरिने भएको छ ।

संयुक्त मुक्तक संग्रह चीरस्मृति सुनछहरी गाउँपालिका वडा नम्बर ६ का दीपक बुढामगर, सर्मिला पुनमगर, रीया पुनमगर, माडीगाउँपालिका ३ निवासी दीपेश अपरिचित लगायतद्वारा रचिएको संग्रह हो ।सयुक्त मुक्तक संग्रह चीरस्मृति को ललित साहित्य परिषद रोल्पाले सनिबार लिबाङमा लोकार्पण गर्ने आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

पुष १४ गते (शनिबार) बिहान ८ बजे रोल्पाको लिबाङमा लोकार्पण हुने भएको हुदा सम्पुर्ण सरोकारवालाहरु, साहित्यकारहरुलाई उपस्थितिको लागि ललित साहित्य परिषद रोल्पाका अध्यक्ष केबी बिरहीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array