Ad image

पुर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ रोल्पाको प्रथम भेला सम्पन्न

मालश्री खवर
मालश्री खवर ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, पुष ५ गते रोल्पा 

पुर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ रोल्पाको जिल्ला स्तरीय प्रथम भेला सम्पन्न भएको छ ।
रोल्पा जिल्लामा बसोवास गर्ने व्योवृद्ध पुर्व प्रहरीका जेष्ठनागरिक प्रेमबहादुर थापाको अध्यक्षतामा आज पहिलो भेला सम्पन्न भएको बताइएको छ ।
जिल्ला स्तरीय पहिलो भेलाले रामबहादुर बुढाथोकीको अध्यक्षतामा नँया जिल्ला कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा कुलबहादुर कँवर, उपाध्यक्षमा हर्षबहादुर शाही, सचिवमा बिरबहादुर कँवर, सहसचिवमा लिलाबहादुर रोका र वुद्धिराम थापा, कोषध्यक्षमा जग बिर पुन लगायत २१ सदसीय नँया कार्यसमिति चयन भएको सयुक्त पुर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array