Ad image

रोल्पामा भिरबाट लडेर मृत्यु

मालश्री खवर
मालश्री खवर ३ पुष २०८०, मंगलवार
0 Min Read
Aa

रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ तेबाङका २६ वर्षीय सुर्मान पुनको भिरमा खर लिन जानेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

आज बिहान ७ बजेतिर गोटिबाङ खोलाको भिरमा लडेर घाइते भएका पुनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।अनलाइन साझा

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array