Ad image

कुरेली स्वास्थ्य चौकीमा एकदिने मोतियाविन्दु छनोट शिविर सम्पन्न

मालश्री खवर
मालश्री खवर २० मंसिर २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर २० गते रोल्पा

परिवर्तन गाउँपालिकाको कुरेली स्वास्थ्य चौकीमा संचालन भएको मोतियाविन्दु छनोट शिविरमा १३७ जनाले आँखा जाँच गराएका छन् ।

कुरेली स्वास्थ्य चौकीमा संचलन भएको शिविरमा ३२ जनाले चस्मा प्रयोग गर्नुपर्ने भएको छ भने १३ जना मोतियाविन्दु विरामीको शल्यक्रिया गर्नुपर्ने भएको सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खडक भाट ले जानकारी दिनुभयो ।

जिल्ला भर संचालन भएको शिविरबाट छनोट भएका मोतियाविन्दुका बिरामीहरुको मंसिर २८ र २९ गते रोल्पा उद्योग वाणिज्य महासंघ रोल्पाको भवनमा शल्यक्रिया हुनेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array