Ad image

प्युठानमा आयोजित अध्यक्ष कप पुरुष भलिवलमा रोल्पाको सुनिलस्मृति बिजेता ।

मालश्री खवर
मालश्री खवर १७ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

मलश्री खबर, मंसिर १७ गते सुलिचौर रोल्पा ।

प्युठानको माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिवलको बिजेता रोल्पाको सुनिलस्मृति गाउँपालिका भएको छ ।

बिजेता टिमलाई नगद २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको थियो ।
बिहिबारदेखि सञ्चालित भलिबल प्रतियोगिता शनिबार सकिएको थियो ।

भलिबल प्रतियोगितामा द्धितिय प्युठानकै गौमुखी गाउँपालिका, र तृतिय सरुमारानी गाउँपालिका भएको थियो ।

- Advertisement -
Ad image

सोही सन्दर्भमा आज सुनिलस्मृति गाउँपालिकाले सुलिचौर बजारमा ¥याली गरी सम्पुर्ण खेलाडीहरुलाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array