Ad image

लिस्ने राज्यपोखरी क्लबद्वारा मेलाको समयमा भएको फोहोरको व्यवस्थापन

मालश्री खबर
मालश्री खबर १२ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, मंसिर १२ गते रोल्पा ।

लिस्ने राज्यपोखरी युवा क्लबद्वारा यहीँ मंसिर १० गतेदेखि ११ गतेसम्म तेबाङमा लागेको मेलाको कारण फोहोर भएको क्षेत्रको सरसफाइ गरिएको छ । उक्त क्षेत्रको आज सरसफाइ गरिएको क्लबले जानकारी दिएको छ ।

मेलाको समयमा जथाभाबी रूपमा भएको फोहोरको क्लबको सदस्यहरूको सहभागीतामा व्यवस्थापन गरिएको क्लबका अध्यक्ष जुमान रोकाले जानकारी दिनुभयो । उक्र क्षेत्रमा भएको फोहोरलाई कुनै ठाउँमा जम्मा गरी (जलाएर) नष्ट गरेको उहाँले बताउनुभयो । मंसिर १० देखि ११ गतेसम्म लागेको मेलाको कारण उक्त क्षेत्रमा धेरै फोहोर भएको र अहिले क्लबको नेतृत्वमा सरसफाइ गरिएको उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array