Ad image

हातहतियार खरखजाना सम्बन्धी जेल चलान भएका वलिले पाए सफाई

मालश्री खबर
मालश्री खबर १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक १३ गते रोल्पा

हातहतियार खरखजाना सम्बन्धी जेल चलान भएका वलिले सफाई पाएका छन् । गंगादेज गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष कृष्ण वलि विपिन निर्दाेष सावित भै सफाई पाएका छन् ।

गाउँपालिकाका प्रवत्ता समेत रहेका कृष्ण वलि हातहतियार खरखजाना तथा अभद्र व्याबहार गरेको मुद्दामा पुरपक्षका लागि जेल चलान भएका थिए ।

२०८० वैशाख १४ गते जिल्ला अदालत रोल्पाले जेल चलान गरेको मा वलि निर्दाेष सावित भै सफाई पाएको बताइएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array