Ad image

रोल्पा अस्पतालमा एक दिन ल्याब सेवा बन्द हुने

मालश्री खबर
मालश्री खबर १८ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, असोज १८ गते रोल्पा ।

रोल्पा अस्पताल रेउघा रोल्पामा एक दिनका लागि ल्याब सेवा बन्द हुने भएको छ । अस्पतालले आज बिहिबार एक सूचना सार्वजनिक गर्दै एक दिनको लागि ल्याब सेवा बन्द हुने जानकारी गराएको छ ।

अस्पतालद्वारा जारी सूचनामा अस्पतालको सम्पुर्ण सेवाहरु नयाँ भवनबाट सञ्चालन गर्नको लागि सम्पुर्ण सामानहरु नयाँ भवनमा सार्ने काम भैरहेकोले हुनाले असोज १९ गते शुक्रबारका दिन ल्याब सेवा बन्द हुने सुचनामा उल्लेख गरिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array