Ad image

रोल्पा उद्योग बाणिज्य संघको भोली हुने २० औं बार्षिक साधारण सभाको सबै तयारी पुरा

मालश्री खबर
मालश्री खबर ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर असोज ६ गते, रोल्पा ।
रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको भोली हुन लागेको २० औं बार्षिक साधारण सभाको सबै तयारी पुरा भएको रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले जानकारी दिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आथिथ्यतामा हुन लागेको रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

संघको साधारण सभा असोज ७ गते आइतबारका दिन बिहान ठिक ११ः३० बजे देखि आफ्नै सभा हल लिबाङमा हुने बताइएको छ ।

साधारण सभामा उपस्थित भैइदिनको लागी रोल्पा जिल्ला भित्रका सबै उद्योगि व्यावसायीहरु, संघको निबर्तमान, पुर्ब पदाधिकारी एंव सदस्यहरु, जिल्ला स्थित सबै स्थानिय तहका जनप्रतिनीहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधी, सरकारी गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मि लगाएतलाई आतिथ्यता ग्रहनको लागी उपस्थित भैइदिन रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्यले सबैलाई आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array