Ad image

रोल्पा उद्योग बाणिज्य संघको २० औं बार्षिक साधारण सभा असोज ७ गते लिबाङमा हुने

मालश्री खबर
मालश्री खबर २९ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र २९ गते रोल्पा ।

रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको २० औं बार्षिक साधारण सभा असोज ७ गते हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रकाश ढकालको प्रमुख आथिथ्यतामा हुन रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

संघको साधारण सभा असोज ७ गते बिहान ११ः३० बजे आफ्नै सभा हलमा हुन लागेको बताइएको छ । साधारण सभामा उपस्थित जनाइदिनको लागी रोल्पा जिल्ला भित्रका सबै उद्योगि व्यावसायीहरु, जनप्रतिनी, राजनैतिक दल, सरकारी गैरसरकारी कार्यालय,पत्रकार, सुरक्षाकर्मि लगाएतलाई आतिथ्यता ग्रहनको लागी उपस्थित भैइदिन रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशबकुमार आचार्यले सबैलाई आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array