Ad image

नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षमा डिसी चयन

मालश्री खबर
मालश्री खबर १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १६ गते रोल्पा ।

नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन जिल्ला समन्वय समिति रोल्पाको अध्यक्षमा अर्जुन डि.सी सर्वसहमत चयन भएका छन् ।
भाद्र १५ गते लिवाङमा सम्पन्न नेपाल लेखापढी कानून व्यवसायी एशोसियसन लिल्ला समन्वय समिति रोल्पाको पाँचौ साधारण सभा तथा चौथो अधिवेसनले डि.सीलाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा भक्तराम पि.एम, सचिवमा याम प्रकाश वुढा र कोषध्यक्षमा ऋषिराम पोख्रेललाई चयन गरेको छ । सदस्यहरुमा भने मन्जुु आचार्य, अमरराज वली, तिलबहादुर घर्ती, नरेन्द्र घर्तीमगर र शनिदेवल बुढामगर रहेका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array