Ad image

रोल्पा नगरपालिकाले भोली सार्वजनिक सुनुवाई गर्दै

मालश्री खबर
मालश्री खबर ३० श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, श्रावण ३० गते रोल्पा

रोल्पा नगरपालिकाले भोली श्रावण ३१ गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ । रोल्पा नगरपालिकाको आयोजनामा उद्योग बाणिज्य संघ रोल्पाको हल लिबाङमा सार्वजनिक सुनुवाइ हुने रोल्पा नगरपालिकाले जानकारी दिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित हुनको लागि राजनीतिक दल, जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघ संस्था, नागरिक समाज, पत्रकार, साहित्यकार, कलाकार, खेलाडी, टोल विकास संस्था, आमा समूह, शिक्षक, बुद्धिजीवी तथा विद्यार्थी, किशोरा समूह, उपभोक्ता समिति, स्वास्थ्यकर्मी, उद्योगि, ब्यापारी, नगरबासिहरु तथा सम्पुर्ण सरोकारवाला हरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array