Ad image

तुल्सी आवासीय माविले ५ दिनसम्म पठनपाठन स्थगित गर्ने

मालश्री खबर
मालश्री खबर २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, श्रावण २८ गते, रोल्पा ।

तुल्सी आवासीय माध्यमिक विद्यालयले पठनपान स्थगित गर्ने भएको छ । विद्यालयले ५ दिन सम्म पठनपाठन गर्ने निर्णय गरेको छ ।

हालै फैलिएको आँखा पाक्ने रोगबाट सङ्क्रमित भई थुप्रै विद्यार्थी तथा शिक्षकहरू अनुपस्थित हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावित भएकाले विद्यालयको पठनपाठन केही दिन स्थगित गर्ने निर्णय गरेको हो । विद्यालयले श्रावण २९ गतेदेखि भाद्र १ गतेसम्म स्थगित गरेको जनाएको छ ।

- Advertisement -
Ad image

भाद्र ३ गते आइतबारबाट पठनपाठन क्रियाकलाप पुनः सुचारु हुने तुल्सी आवसीय माध्यमि विद्यालयका प्रध्यानाध्यपक डिबी घर्तिले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array