Ad image

अर्जुन विष्टको पहिलो तिज गीत ‘चिटिक्कै परेर’ भोली सार्वजनिक हुने

मालश्री खबर
मालश्री खबर २० श्रावण २०८०, शनिबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर साउन २० गते, रोल्पा ।

चिटिक्कै परेर बोलको तिज गीत रिलिज हुने भएको छ । श्रावण २१ गते आईतबार अर्थात भोली साढे ८ बजे रिलिज हुदैछ । चिटिक्क परेर बोलको तिज गीत अर्जुन विष्टको पहिलो गित हो । अर्जुन विष्टको आफ्नै युट्युब च्यानलबाट उक्त गीत रिलिज हुने भएको हो ।


झन्डै २ लाख लगानीमा बनेको उक्त तिज गितमा समाजको राम्रो पक्षलाई समाबेश गरेर बनाइएको विष्टले बताएका छन् । यस गीतमा अर्जुन विष्ट र तुलसा घर्ति मगरको स्वर रहेको छ । शब्द अर्जुन पुन र लय दीपक पुनमगरको रहेको छ । अमर रोका मगरको एरेन्जमा रहेको गीत शंकरा रेकर्डिङ डिजिटल स्टुडियो बाग बजार काठमान्डौमा रेकर्ड गरीएको हो । उक्त गीतमा ‘पत्थरको मुटु’ विजय पुन मगर र करिश्मा पुन मगर अभिनय रहेको छ ।

रोल्पाली कला, गलालाई माया गर्ने सम्पुर्ण नेपालीले अर्जुन विष्ट युट्युब च्यानलमा गई गितलाई हेरी माया,सल्लाह, सुझाब र प्रतिकृया दिन अनुरोध गरेका छन् ।

- Advertisement -
Ad image

गित हेर्नको लागि यो लिंक क्लिक गर्नुहोस ।

https://www.youtube.com/@arjunbista8658/about

 

 

प्रतिक्रिया दिनुहोस्

Array