Ad image

सुनछहरी गाउँपालिका २ ले कृषकलाई कागती र टिमुरका बिरुवा बितरण गर्यो

मालश्री खबर
मालश्री खबर १८ असार २०८०, सोमबार
1 Min Read
Aa

लोकेन्द्र चन्द
मालश्री खबर असार १८ रोल्पा ।

सुनछहरी गाउँपालिका वडा न. २ भित्री गामले कृषकहरुलाई कागती र टिमुर बितरण गरेको छ । वडा भित्र रहेको २ सय घर धुरीलाई प्रतिघर ५० का दरले १२ हजार बिरुवा बितरण गरिएको हो । कागतीको ७ हजार र टिमुरको ५ हजार गरि १२ हजार बिरुवा बितरण गरिएको वडा सचिव एकराज थापाले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

कृषकहरुलाई व्याबसायिक हुनको लागि कागती र टिमुरको बिरुवाले सहयोग पुग्ने वडा सचिव थापाले बताउनुभयो । नि.सुल्क रुपामा बिरुवा पाएपछी कृषकहरु खुसी भएका छन् । कृषहरुले बिरुवालाई हुकाएर राम्रो प्रतिफल ल्याउने बताएका छन् । आगामी दिनहरुमा पनि वडाले यस्तै अनुदानका कार्यक्रम ल्याउनको लागि कृषकहरुले आग्रह गरेका छन् ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array