Ad image

गंगादेव गाउँपालिकाले असार ७ गते नीति तथा कार्यक्रम ल्याउदै

मालश्री खबर
मालश्री खबर ६ असार २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर/

असार ६ गते रोल्पा ।

गंगादेव गाउँपालिकाले आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रम असार ७ गते सार्वजनिक गर्ने भएको छ । उक्त कार्यक्रम गंगादेव गाउँपालिका वडा नम्बर २ को सभाहलमा दिउसो १ बजे हुने गाउँपालिकाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

उक्त कार्यक्रममा उपस्थितको लागी गंगादेव गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, गंगादेव गाउँपालिकाका पुर्व जनप्रतिनिधि, विभिन्न संघ सस्था, युवा क्लव, वाल क्लव, विद्यालयका प्रतिनिधि, महिला समुह, लक्षित समुह, विभिन्न मिडियामा क्रियाशिल पत्रकार, सम्पुर्ण गंगादेव बासी लगाएत सम्पुर्णलाई उपस्थितको लागी गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array