राङ्सिमा स्ट्रेचर वितरण

मालश्री खबर
मालश्री खबर ३० जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

सुरेन्द्र वलि
मालश्री खबर जेठ ३० गते रोल्पा ।

परिवर्तन गाउँपालिका २ राङिसमा स्ट्रेचर वितरण गरिएकोे छ । परिवर्तन गाउँपालिका २ नम्बर वडा कार्यलयको स्ट्रेचर वितरण कार्यक्रम गरेको हो ।

राङ्सिमा रहेका १२ वडा तोल बिकास संस्था र ३ वटा स्वास्थ्य संस्था गरेर १५ वडा स्ट्रेचर वितरण भयको हो । परिवर्तन गाउँपालिका २ राङिसका अध्यक्ष हरिप्रसाद बुढा मगरले स्ट्रेचर हस्तान्तरण गर्नुभयको हो ।

गाउँघर बाट सुत्केरी महिला बिरामी मानिसलाइ स्वास्थ्य संस्था सम्म ल्याउनको लागि इस्तिचर वितरण गरियको परिवर्तन गाउँपालिका २ राङसीका वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले जानकारी दिनु भयको छ ।

प्रतिक्रिया दिनुहोस्