Ad image

हाप्किडो संघको प्रशिक्षक तथा सल्लाहकार छनोट कार्यक्रम होलेरिमा हुदै

मालश्री खबर
मालश्री खबर २६ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

सुरेन्द्र वली
मालश्री खबर जेठ २६ गते रोल्पा ।

रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको प्रशिक्षक तथा सल्लाहकार छनोट कार्यक्रम रुन्टिगढी गाउँपालिकाको सभाहलमा हुन लागेको छ ।

कार्यक्रम जेठ २७ गते (भोली) हुने आयोजकले बताएको छ । यस अघि हाप्किडो संघको अधिवेशन बाट रोल्पा जिल्ला कार्य समिती गठन गरेको थियो । अब हुने कार्यक्रम बाट प्रशिक्षक र सल्लाहकार नियुक्त गरिने रोल्पा जिल्ला हाप्किडो संघका अध्यक्ष बिकास कुमार बाठा मगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

रोल्पा जिल्ला हाप्किडो संघका सात वटा दोजाङ बाट खेलाडी प्रशिक्षक र अभिभावक लाई उपस्थितिको लागि रोल्पा मार्सल आर्ट्स हाप्किडो संघका रोल्पाका अध्यक्ष विकास कुमार बाँठामगरले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array