Ad image

पत्रकारहरु सँग सुझाब संकलन कार्यक्रम गर्दै रोल्पा नगरपालिका

मालश्री खबर
मालश्री खबर २४ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर,
जेठ २४ गते रोल्पा ।
रोल्पा नगरपालिकाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जम गर्नुपुर्व रोल्पा जिल्लाका विभिन्न मिडियामा आबद्ध पत्रकारहरु सँग भेटघाट तथा सुझाब संकलन कार्य गर्ने भएको छ ।


रोल्पा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तर्जुमाको लागी यहि जेठ २५ गते बिहान ११ बजे रोल्पा नगरपालिकाको सभाहलमा उक्र भेटघाट कार्यक्रम गर्ने भएकोले रोल्पा जिल्ला स्थित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुलाई उपस्थितको लागी रोल्पा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पराजुलीले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array