Ad image

नेकपा एकीकृत समाजवादी गङगादेव गाउँपालिकाको बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर २४ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, जेष्ठ २४ गते रोल्पा ।

नेकपा एकीकृत समाजवादी रोल्पा गङगादेव गाउँपालिकाको बैठक सम्पन्न भएकोे छ । जेठ २३ गते (मंगलबार) एकीकृत समाजवादी पार्टीको गङगादेव गाउँपालिकामा डन्नबहादुर बिकको अध्यक्षता बैठक सम्पन्न भएको हो ।

कार्यत्रममा केन्द्रिय सदस्य रोल्पा इन्चर्ज हरिप्रसाद घर्तिको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सल्लाकर परिषद सद्स्य नेबबहादुर डागीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु कृष्णकुमार डागी, चन्द्र बुढा, हरिबहादुर घर्ती, कल्पना ओलि डागी, प्रसराम ओलिको अतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

प्रसराम ओलिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन चन्द्र बुढाले गर्नु भएको थियो ।

सम्पन्न भेलाले कृष्ण कुमार डागीको अध्यक्ष, प्रसारम ओलि हरिबहादुर घर्ती उपाध्यक्ष ,चन्द्र बुढा सचिव, कल्पना ओलि डागी ,सुसिला ओलि डागी उपसचिव रहने गरि ३१ सदसीय गङगादेव गाउँ कमिटी गठन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array