Ad image

जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता राङसीमा हुने

मालश्री खबर
मालश्री खबर २२ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

सुरेन्द्र वली
मालश्री खबर जेठ २२ गते, रोल्पा ।

चौथो रोल्पा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । परिवर्तन गाउँपालिका २ राङ्सीमा उक्त प्रतियोगिता भोली मंगलबार देखि सुरु हुन लागेको हो ।

रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजना तथा परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको आर्थिक सहयोगमा प्रतियोगिता हुने आयोजकले बताएको छ । सोही दिन रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघको चौथो अधिवेशन गर्ने रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठाँ मगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array